Logo

दसैं लक्षित हिरोको उपहार योजना

नेपालको लागि हिरोमोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले दसैंको उपलक्षमा ‘आहा दसैं चाडपर्वको उमंग हिरो चढी दंग’ योजना ल्याएको छ ।
यस योजनाअन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले सात हजार ५ सय रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत एकलाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख नगद पाउने छन् ।
साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शुन्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्