श्रीराज कलेक्सनको शाखा बागबजारमा

श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङको लागि दोस्रो ब्राञ्च सुट्माला सुरु गरेको छ ।
कोरोना महामारीबीच सरकारले तोकेको मापदण्ड पूरा गरेर सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले सो सुटमालको उद्घाटन गरे । माघ महिनाभरी सुट सिलाउनेलाई २५ प्रतिशत छुट दिने सञ्चालक राज कार्कीले जानकारी दिए ।
बागबजार सुट हबका लागि सुपरिचित स्थान हो । सुट्मालाले विभिन्न डिजाइनका आधुनिक सुट र यसस“ग सम्बन्धित सबै प्रकारका आइटमहरु उपलब्ध गराउने सञ्चालक कार्कीले बताए । बागबजारको यस ब्राञ्चमार्फत नेपाली कपडा उत्पादनलाई पनि विशेष प्राथमिकता दिइने उनले बताए । जसअन्र्तगत अल्लोका उत्पादनलाई विशेष जोड दिइने उनी बताउ“छन् ।
सर्टिङ सुटिङमा एक दशक लामो अनुभब बटुलेका राज कार्कीले यो क्षेत्रमा नया“ र फरक तरिकाले व्यवसाय सञ्चालन गर्दै आएका छन् । बागबजारस्थित सुट्मालामा अनलाइनबाट पनि कपडा अर्डर गर्न सकिनेछ । अर्डरका आधारमा काठमाडौं उपत्यकाभित्र होम डेलिभरी सुविधा पनि प्रदान गर्नेछ ।