Logo

सुविसुका ग्राहकहरूलाई ‘रिफरमा बोनस’ अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुविसु केबल नेटले ग्राहकहरूका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले ‘रेफरमा बोनस’ नामको नयाँ योजना बजारमा ल्याएको हो ।
उक्त योजनाअन्तर्गत सुबिसुका ग्राहकहरूले सुविसुको इन्टरनेट र टीभी सेवा आफन्त तथा साथीभाइलाई रिफर गरी आफ्नो यथावत् रहेको सेवामा थप १ महिना निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् ।
इन्टरनेटको बढ्दो माग र विश्वसनीय सेवालाई पूर्ण रूप दिन यो अफर ल्याइएको सुविसुले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्