सडक विस्तारका लागि काम गर्दै मजदूर प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार रासस 728 Shares सडक विस्तारका लागि काम गर्दै मजदूर : तनहुँको घिरिङ गाउँपालिका–३ स्थित मानपुरमा सडक विस्तारका लागि काम गर्दै मजदूर । घिरिङदेखि नवलपुरको डेढगाउँसम्म सडक विस्तारका लागि यो खण्डमा काम भइरहेको छ । तस्बिर : रासस #मजदूर #सडक विस्तार