Logo

सडक विस्तार

दुई लेनमा रहेको नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोट–१० पितौजीमा सडक विस्तारको काम हुँदै । बजार क्षेत्रमा छ लेन तथा अन्य क्षेत्रमा चार लेनको सडक विस्तार हुँदैछ । तस्बिर : रासस
प्रतिक्रिया दिनुहोस्