Logo

एलजीका टिभीमा सुपर डिस्काउन्ट

 एलजीले विश्वकप फुटबललाई ध्यानमा राखी ३१ प्रतिशतसम्मको क्यास ब्याकअफर ल्याएको छ । विश्वकै उत्कृष्ट गेम विश्वकै बेस्ट टिभीमा हेर्नुहोस् भन्ने नाराका साथ फ्रि ५ हजार ४ सय २४ मा ३० एमबीपीएस भायनेटको इन्टरनेट ३ महिनाको लागि र फ्रि नेट टिभी लाइभ च्यानल पनि पाउने कम्पनीले जनाएको छ । थप आकर्षणको रुपमा ग्राहकले हरेक साता ४३ इन्चको एलजी स्मार्ट टिभी लक्की ड्र मार्फत पाउने भन्दै कम्पनीले आफ्नो हरेक क्याटागोरीका ओएलइडि टिभी, सुपर युएचडि टिभी, यूएचडी टिभी, स्मार्ट टिभी र नर्मल एलईडी टिभीमा सुपर डिस्काउन्ट ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्