पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीको ४०औं शाखा चाबहिलमा «

पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीको ४०औं शाखा चाबहिलमा

पु्रडेन्सियलइन्स्योरेन्स कम्पनीले आफ्नो नविनतम शाखा काठमाडौंको चाबहिलमा खोलेको छ । सो कम्पनीको यो ४० औं शाखा हो । चाबहिलस्थित केएल टावरमा खुलेको सो शाखाको उद्घाटन यही जेठ ९ गते कम्पनीका नायब महाप्रवन्धक तुल्सीनारायण मानन्धरले गरे ।
पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले नेपाल अधिराज्यभर रहेका ४० वटा शाखा कार्यालयहरुबाट मोटर बिमा, अग्नि बिमा, सामुद्रिक बिमा, स्वास्थ्य बिमा, बाली तथा पशु बिमा तथा लघु बिमाको सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्