धुलाईमा सुपर फास्ट, जाडोमा रमाउनुहोस् हिटरको साथ

नेपालको नं. १ इलेक्ट्रोनिक्स ब्रान्ड सीजी ब्रान्डले यो जाडोलाई लक्षित गरि हरेक सीजीको फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा अब सीजीको आकर्षक इलोक्ट्रिक हिटर उपहार स्वरूप फ्रिमा उपलब्ध गराएको छ । छिटोछरितो धुलाईको साथ साथै अत्याधुनिक प्रविधिसहितको ३६० डिग्री डाइमेन्सनल क्लिन केयरको सुविधासहित फ्रन्ट लोड वासिङ मेसिनहरूमा १० वर्षसम्मको वारेन्टी छ ।
सीजी वासिङ मेसिनले चिसोको समयमा कपडा धुने कामलाई सहज बनाउनका साथ साथै हिटरले न्यानो प्रदान गराउने उद्देश्यले यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।