Logo

निसान र डाट्सनको शोरुम ग्वार्काेमा

काठमाडौं उपत्यकाको निसान र डाट्सन गाडीको आधिकारिक विक्रेता कम्पनी मेगा मोटर्सले ग्वार्काेमा आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ । यस शोरुमको उद्घाटन नेपालमा निसान र डाट्सन गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाले गरेका थिए ।
उद्घाटन समारोहको उपलक्ष्यमा मेगा एक्सचेन्ज अफर पनि ग्वार्कोको नयाँ शोरुममा लागु भएको छ । यो अफर निसान र डाट्सन गाडीका सबै रेन्जहरुमा लागु हुनेछ । यो सोरुम मेगा मोटर्सको काठमाडौं उपत्यकाभित्र दोस्रो आउटलेट हो ।

 

प्रतिक्रिया दिनुहोस्