Logo

इमर्जिङ नेपालको कम्पनी सचिवमा बेल्वासे

इमर्जिङ नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेलबासे नियुक्त भएका छन् । कम्पनीको ७१औं सञ्चालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृत बेलबासेलाई सचिवमा नियुक्त गरेको हो ।
बैठकले कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको सञ्चालकमा समेत बेल्बासेलाई सिफारिस गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्