कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा बेतबास लघू उद्योग सञ्चालन गरेका स्थानीय सागर क्षेत्री ।

तीन वर्ष वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका क्षेत्रीले मासिक डेढ लाखको रोजगारी छाडेर यहाँ उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर ः रासस