राहत सामग्री हस्तान्तरण «

राहत सामग्री हस्तान्तरण

अविरल वर्षाका कारण मोरङ जिल्लाका विभिन्न स्थानमा प्रभावित भएका बाढी पीडितका लागि जिल्ला प्रशासन कार्यालय मोरङमार्फत वितरण गर्न मोरंग व्यापार संघ र उद्योग संगठन मोरङले विभिन्न सामग्री सहयोग गरेका छन् । ती संस्थाले बाढी पीडितका लागि दैनिक उपभोग्य सामग्रीहरु हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्