समृद्धि फाइनान्समा नयाँ सुविधा «

समृद्धि फाइनान्समा नयाँ सुविधा

समृद्धि फाइनान्सले रियल टाइम ग्रोस सेटलमेन्ट प्रणालीमा आवद्ध भइर कारोबार गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकबाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा सो सेवा सञ्चालमा आएकोयस संस्थाका व्यवसाय प्रवद्र्धन विकास अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आर्कषक व्याजदरका विभिन्न बचत खाता समेत सञ्चालन ल्याएको छ । फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्