Logo

मतदान केन्द्रमा खटिनका लागि जाँदै म्यादी प्रहरी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित इलाका प्रहरी कार्यालयबाट मतदान केन्द्रमा खटिनका लागि जाँदै म्यादी प्रहरी । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीलाई मतदान केन्द्रमा खटाउन सुरु गरिएको छ । तस्बिर : रासस
प्रतिक्रिया दिनुहोस्