Logo

त्रिशूली नदी

रिचोकटार र आरुवासटार जोड्ने त्रिशूली नदीमाथि पुल निर्माण गर्ने म्याद सकिएको नौ महिनापछि दायाँ भागको स्पान बनाउन तयारी गर्दै । २०७७ जेठ २४ गतेभित्र सम्पन्न गर्ने गरी २०७४ मंसिर २५ मा महावीर, नीलगिरि र नेसनल जेभीले सम्झौता गरेका थिए । तस्बिर : राजेन्द्र बस्नेत
प्रतिक्रिया दिनुहोस्