स्मार्टडोको ‘स्मार्ट दसैं अफर’ «

स्मार्टडोको ‘स्मार्ट दसैं अफर’

ई–कमर्स कम्पनी स्मार्टडोकोले चाडपर्वलक्षित ‘स्मार्ट दसैं अफर’ ल्याएको छ । हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक, साथै बैंक अफ काठमाण्डूको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक र माछापुछ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक पाउने जनाइएको छ ।
यो दसैंमा ग्राहकले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहारसमेत जित्न सक्ने जनाइएको छ । यो अफर असोज १४ देखि असोज २१ सम्म मान्य हुने कम्पनीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्