विचार «

विचार

चीन–दक्षिण एसिया व्यापार फोरम : नेपाली दृष्टिकोण

भर्खरै संस्थागत गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रमा आर्थिक विकासका लागि सहयोग र सहकार्यका सन्दर्भमा अवसरहरू प्रचुर

श्रमिक सुरक्षाको चर्चा र बहस

श्रम ऐन, २०७४ ले श्रमिकप्रति रोजगारदाताको कर्तव्य प्रस्ट रूपमा किटान गरी श्रमिक सुरक्षाको विषयलाई समावेश

बारम्बार बत्ती जाने समस्याको समाधान कहिले हुने ?

नेपाललाई जलस्रोतको दोस्रो धनी देशका रूपमा चिनिन्छ । मोटामोटी रूपमा साना तथा ठूला गरी ६

दलाल पुँजीवाददेखि दलाल समाजवादसम्म

हालका वर्षहरूमा सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रतामा ठूलै क्रान्ति ल्याइदिएको छ, जसले जसका बारेमा तत्काल जे

श्रमिकको पीडा र नेपालको अर्थतन्त्र

श्रमिकले कार्य गर्ने वातावरण र गन्तव्य देशको रहनसहन प्रतिकूल हुँदा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने

मजिपा लाखेका विशेषता

लाखे भनेको डरलाग्दो अनुहार भएको रातो राक्षसको मुखौटा लगाएको, रातो लामो कपाल भएको, च्यातिएको ठूलो

वैदेशिक व्यापार र कृषिमा बढ्दो परनिर्भरता

पूर्व कृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ

ज्येष्ठ नागरिकको सम्मान, सभ्य नागरिकको पहिचान

‘ज्येष्ठ नागरिकको सम्मान, सभ्य नारिकको पहिचान’ मूल नारासहित भर्खरै राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो ।

आर्थिक विकासका लागि जलसम्पदाको परिचालन

नेपालको आर्थिक विकासका लागि यहाँको जलसम्पदाको महŒवपूर्ण भूमिका हुन सक्छ । परन्तु पुँजीको कमी, उपयुक्त

आयातमा कडाइका सम्भावित परिणाम

नेपालमा छोटो अवधिका लागि तरलता संकुचन हुने, वैदेशिक मुद्राको सञ्चिति कम हुने बेलाबेलामा हुँदै आएको

अर्थतन्त्रको वर्तमान तस्बिर र दलीय दायित्व

पछिल्ला आर्थिक परिसूचकांकहरूले अर्थतन्त्र संकटउन्मुख हँुदै गएको देखिन्छ । तर, सरकार तथा सरोकारवाला राजनीतिक दलहरू

विदेशी पर्यटक : असाध्यै घट्यो, यो वर्ष

नेपाली पर्यटनको इतिहासमा यो वर्ष धेरै संख्यामा विदेशी पर्यटक घटेका छन् । त्यसको कारण भनेको