
हरित अर्थतन्त्र विकास गर्न वनमा लगानी बढाउन आग्रह
सामुदायिक वनको सातौं राष्ट्रिय गोष्ठीमा संघ, प्रदेश र स्थानीय तहदेखि नै वनबाट हरित अर्थतन्त्र वृद्धिका
सामुदायिक वनको सातौं राष्ट्रिय गोष्ठीमा संघ, प्रदेश र स्थानीय तहदेखि नै वनबाट हरित अर्थतन्त्र वृद्धिका
वन क्षेत्रबाट वित्तीय सुधार गर्नका लागि वनमा लगानी बढाउन जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् ।
वन क्षेत्रमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई आश्वान गरिने सरकारले योजना बनाएको छ । गैरआवासी