बाँसको ट्रेन्चबाट पहरा दिँदै सुरक्षाकर्मी

कैलालीको कैलारी गाउँपालिका–३ खोनपुर खुला सीमा क्षेत्रमा बाँसको ट्रेन्च बनाएर पहरा दिँदै सुरक्षाकर्मी । लकडाउन अवधिमा खुला सीमामा आवतजावत रोक्न १०२ किलोमिटर सील गरेर सुरक्षाकर्मीले सुरक्षा दिँदै आएको छ ।
तस्बिर : मीन ठकुरी