यही मंसिर ४ गते आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्न भारतका विभिन्न सहरबाट कञ्चनपुरको गड्डाचौकी नाका स्वदेश फर्किंदै नेपाली । «

यही मंसिर ४ गते आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्न भारतका विभिन्न सहरबाट कञ्चनपुरको गड्डाचौकी नाका स्वदेश फर्किंदै नेपाली ।

यही मंसिर ४ गते आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्न भारतका विभिन्न सहरबाट कञ्चनपुरको गड्डाचौकी नाका स्वदेश फर्किंदै नेपाली । जिल्ला प्रशासन कार्यालयले बिहीबार राति १२ बजेदेखि यहाँको सिमाना चुनाव अवधिसम्मका लागि बन्द गर्ने निर्णय गरिसकेको छ । तस्बिर: रासस

प्रतिक्रिया दिनुहोस्