Logo

सेयर बजारबारे शिक्षा कार्यक्रम

धनकुटामा सेयर बजार र यसमा हुने कारोबारकाबारे जानकारी दिने उद्देश्यले अनलाईन सेक्युरिटिज लिमिटेडले ‘सुरक्षित लगानीका उपाय’ विषयमा लगानी कर्ता शिक्षा कार्यक्रम गरेको छ ।
लिमिटेडले सेयर कारोबार कसरी गर्ने, प्राथमिक बजार तथा दोस्रो बजारमा प्रवेश तथा लगानी कसरी गर्ने, कम्पनी छनोट, लगानी सुरक्षित गर्ने उपाय, अल्पकालीन कारोबार र दीर्घकालीन कारोबारका फाइदा तथा बेफाइदालगायतका सेयर बजारकाबारे कार्यक्रममा शिक्षा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्