Logo

गोल्डेन ओक कमेडी यात्रा’ सुरु हुँदै

मदिरा ब्रान्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको छ । यसका लागि गोल्डेन ओकले विभिन्न सहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’ सुरु गर्न लागेको हो ।
गोल्डेन ओकद्वारा आयोजित यस कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायतले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुति गर्नेछन् ।
गोल्डेन ओकको यो कमेडी यात्रा बिर्तामोडमा २० साउनमा दमकमा २१ मा इटहरीमा, २२ गते, विराटनगरमा २३ गते र धरानमा २४ गते आयोजित हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्