चितवनको इच्छाकामना–४ कुरिनटारस्थित त्रिशूली नदीमा सशस्त्र प्रहरी प्रकाशित मिति : जेष्ठ ३०, २०७९ सोमबार रासस 1.3k Shares चितवनको इच्छाकामना–४ कुरिनटारस्थित त्रिशूली नदीमा सशस्त्र प्रहरी बलका गोताखोरको नमुना अभ्यास । गृहमन्त्री बालकृष्ण खाँडको उपस्थितिमा विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रस्तुत गरिएको हो । तस्बिर : हीरालाल गुरुङ/रासस #त्रिशूली नदी #सशस्त्र प्रहरी