कालिमाटीस्थित तरकारी तथा फलफूल बजारमा बेच्न राखिएको खरबुजा «

कालिमाटीस्थित तरकारी तथा फलफूल बजारमा बेच्न राखिएको खरबुजा

काठमाडौंको कालिमाटीस्थित तरकारी तथा फलफूल बजारमा बेच्न राखिएको खरबुजा । भारतबाट आयात हुने खरबुजाको होलसेल मूल्य अहिले प्रतिकिलो ५० रुपैयाँ पर्छ । तस्बिर:पूर्णिमा श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्