कालिमाटीस्थित तरकारी तथा फलफूल बजारमा बेच्न राखिएको खरबुजा प्रकाशित मिति : बैशाख १२, २०७९ सोमबार पूर्णिमा श्रेष्ठ 1.4k Shares काठमाडौंको कालिमाटीस्थित तरकारी तथा फलफूल बजारमा बेच्न राखिएको खरबुजा । भारतबाट आयात हुने खरबुजाको होलसेल मूल्य अहिले प्रतिकिलो ५० रुपैयाँ पर्छ । तस्बिर:पूर्णिमा श्रेष्ठ #कालिमाटी #फलफूल बजार