Logo

ग्राहकको प्रतीक्षामा बसेका व्यापारी

बागलुङ कालिका भगवती मन्दिर परिसरमा दारको ठेकी बिक्री गर्न ग्राहकको प्रतीक्षामा बसेका अमलाचौरका व्यापारी पूर्ण चुदारा र टीका चुदारा । तस्बिर : रासस
प्रतिक्रिया दिनुहोस्