सद्भावको पर्व «

सद्भावको पर्व

काठमाडौंको वसन्तपुरमा फागु पूर्णिमा अर्थात् होली मनाइँदै । काठमाडौं उपत्यका र पहाडी जिल्लाहरूमा बिहीबार मनाइएको होली तराईमा भने आज (शुक्रबार) मनाइँदैछ । तस्बिर : पूर्णिमा श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्