सद्भावको पर्व प्रकाशित मिति : चैत्र ४, २०७८ शुक्रबार पूर्णिमा श्रेष्ठ 156 Shares काठमाडौंको वसन्तपुरमा फागु पूर्णिमा अर्थात् होली मनाइँदै । काठमाडौं उपत्यका र पहाडी जिल्लाहरूमा बिहीबार मनाइएको होली तराईमा भने आज (शुक्रबार) मनाइँदैछ । तस्बिर : पूर्णिमा श्रेष्ठ #फागु पूर्णिमा #वसन्तपुर #सद्भावको पर्व