किसान बिक्रीका लागि साग टिप्दै «

किसान बिक्रीका लागि साग टिप्दै

काठमाडौंको टोखाका किसान बिक्रीका लागि साग टिप्दै । यहाँका किसानले आफैं उत्पादन गरेको साग बिक्री गरेर दैनिक दुई हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । तस्बिर : पूर्णिमा श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्