किसान बिक्रीका लागि साग टिप्दै प्रकाशित मिति : फाल्गुन १८, २०७८ बुधबार पूर्णिमा श्रेष्ठ 390 Shares काठमाडौंको टोखाका किसान बिक्रीका लागि साग टिप्दै । यहाँका किसानले आफैं उत्पादन गरेको साग बिक्री गरेर दैनिक दुई हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । तस्बिर : पूर्णिमा श्रेष्ठ #किसान बिक्री #साग टिप्दै