भीमसेन मन्दिरको छानो मर्मत गर्दै कामदार «

भीमसेन मन्दिरको छानो मर्मत गर्दै कामदार

ललितपुरको पाटन दरबार स्वाक्यरस्थित भीमसेन मन्दिरको छानो मर्मत गर्दै कामदार । २०७२ सालको भूकम्पले भत्काएका सम्पदाको पुनर्निर्माण अझै सकिएको छैन । तस्बिर : पूर्णिमा श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्