भीमसेन मन्दिरको छानो मर्मत गर्दै कामदार प्रकाशित मिति : पुस ११, २०७८ आईतबार कारोबार सम्बाददाता 364 Shares ललितपुरको पाटन दरबार स्वाक्यरस्थित भीमसेन मन्दिरको छानो मर्मत गर्दै कामदार । २०७२ सालको भूकम्पले भत्काएका सम्पदाको पुनर्निर्माण अझै सकिएको छैन । तस्बिर : पूर्णिमा श्रेष्ठ #कामदार #भीमसेन मन्दिरको छानो