सन्देशमूलक गीत ‘मास्क खै’ सार्वजनिक «

सन्देशमूलक गीत ‘मास्क खै’ सार्वजनिक

चर्चित गायक घमेश दुलाल र बाल गायिका आभा आरको संयुक्त प्रस्तुतिमा सन्देशमूलक गीत मास्क खै डीएआर मुभिज एण्ड फिल्म्स ई प्रालिको अपिÞmसिअल युटुब च्यानलमार्फत सार्वजनिक भएको छ । गीतमा नव गायिका रोजिना बस्नेतले पनि साथ दिएकी छन, गीतमार्फत विश्व भर कोरोना महामारीले असर परेको बेला सुरक्षित रहन मास्क लगाऔं, पौस्टिक आहार खाऔ, सामाजिक दुरी कायम गरौ सकेसम्म भीडभाड मा नजाऔ भन्ने संदेश दिइएको छ ।
पछिल्लो समय धेरैजसो सामाजिक सन्देशमूलक कथा÷बस्तु समेटी गित बजारमा ल्याईरहेका अदृश्यगायक÷संगीतकार प्रभावन जे को शब्द, संगीत, संगीत संयोजन रहेको गित एक्सन स्टुडियो नेपाल मा रेकर्ड भएको हो, गितको मिक्सिङ÷मास्टरिङ गोविन्द सोनीले गरेका छन् । भिडयोका क्यामरामान रोनिश तामाङ, उत्पादन नियन्त्रक श्याम धिताल, उत्पादन व्यस्थापक विवक चौलागाईं, क्रियटिभ डाइरेक्टरश्रबन कुमार मिश्र रहेको छन् भने सम्पादन कृष्ण गौतम ले गरेका हुन्, भिडियो मा बाल कलाकार दीपा गौतम, दिपेश गौतम, भमा गौतम आदि को अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्