गुराँस लाइफको कम्पनी सचिवमा पुरी नियुक्त «

गुराँस लाइफको कम्पनी सचिवमा पुरी नियुक्त

गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको यही वैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले यसअघि कम्पनी सचिव रहेका बालमुकुन्द रुपाखेतीको राजीनामा स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्