प्रभु बैंक र औषधी व्यवसायी संघबीच सम्झौता «

प्रभु बैंक र औषधी व्यवसायी संघबीच सम्झौता

प्रभु बैंक र नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशबीच बैंकिङ साझेदारीसम्बन्धी सम्झौता भएको छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले उक्त कार्यक्रममा औषधि व्यवसायीहरुलाई क्यूआर कोडसमेत वितरण गरेका थिए ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना, नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्