गुराँस लाइफको अध्यक्षमा दुगड «

गुराँस लाइफको अध्यक्षमा दुगड

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभाबाट ५ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको बिहीबार सम्पन्न १०औं साधारणसभाले चार वर्षे कार्यकालका लागि संस्थापक सेयरधनीहरुको तर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछकुमार यादव, शम्भुप्रसाद सुवेदी, विनयकुमार तोडी र सर्वसाधारण सेयरधनीको तर्फबाट विशाल तातेड निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै कम्पनीले सञ्चालक समितिको अध्यक्षमा विवेककुमार दुगडलाई चयन गरेको छ । कम्पनीको बिहीबार नै बसेको १६२ औं सञ्चालक समितको बैठकले अध्यक्षमा दुगडलाई चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्