Logo

कृञ्जला पुलामी

N

असिनापानीले जुनारमा क्षति

सिन्धुलीको महाभारत क्षेत्रमा असिनापानीले जुनार खेतीमा क्षति पु¥याएको छ । एक हजार चार सय हेक्टर

लकडाउन लम्बिँदा बारीमै कुहियो तरकारी

कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिँदा सिन्धुलीका तरकारी उत्पादक किसानहरु

८५ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

सिन्धुलीमा ८५ जनाको -यापिड किट मार्फत कोरोना परीक्षण गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) भए

खाद्यान्न र तरकारी आयातमा प्रतिबन्द

सिन्धुलीमा तराईका विभिन्न जिल्लाबाट आयात हुने तरकारी, खाद्यान्नलगायत वस्तुमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन

राहत वितरणका लागि मापदण्ड तयार

राहत वितरण प्रभावकारी नभएको भन्दै गुनासो बढ्न थालेपछि सिन्धुलीको कमलामाई नगरपालिकामा राहत विरतणका लागि मापदण्ड

सामाजिक सुरक्षा भत्ता वितरण गर्दै नगरपालिका

सिन्धुलीका दुई नगरपालिकाले अग्रिम रुपमा सामाजिक सुरक्षा भत्ता विरतण गर्ने भएका छन् । लकडाउनका कारण

दुई नगरपालिकाले सामाजिक सुरक्षा भत्ता दिने

सिन्धुलीका दुई नगरपालिकाले अग्रिमरुपमा सामाजिक सुरक्षा भत्ता विरतण गर्ने भएका छन् । लकडाउनका कारण उत्पन्न

स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न नदिएपछि अस्पतालमै बास

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई घरबेटीले कोठामा बस्न नदिएको बताएका छन् । अस्पतालमा कोरोना परिक्षणका लागि आइसोलेसनमा

कमलामाईमा सुलभ घुम्ती पसल सेवा

सिन्धुलीको कमलामाई नगरपालिकाले दैनिक उपभोग्य सामग्री नागरिकको घर–घरमै पु-याउने व्यवस्था गरेको छ । सरकारले घोषणा

हराउँदै परम्परागत बाजा

सिन्धुलीको दुधौली नगरपालिका ३ निपानेका शम्शेरबहादुर परियारलाई केही वर्ष अघिसम्म पञ्चे बाजा बजाउन भ्याई नभ्याई

प्राविधिक छोडेर व्यवसायमा

कमलामाई नगरपालिका–२ भद्रकालिका प्रदिप गौतम व्यावसायिक रूपमै भैंसी पालनमा व्यस्त छन् । पेसाले कृषि प्राविधिक

नयाँ सहरको सपना

पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७-६८ मा सरकारले ल्याएको नयाँ सहर योजनामा हालसम्म