
हाम्रो नोक्सानीको क्षतिपूर्ति धनी देशहरूले दिनुपर्छ भन्ने कुरा पनि नेपालले उठाउनुपर्छ
यही कात्तिक १४ देखि २६ गतेसम्म स्कटल्यान्डको ग्लास्गोमा संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष
यही कात्तिक १४ देखि २६ गतेसम्म स्कटल्यान्डको ग्लास्गोमा संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष
डडेल्धुरा जिल्लामा जन्मेका डा. धर्मराज उप्रेती हाल जलवायु तथा विपत् व्यवस्थापनविद्का रूपमा कार्यरत छन् ।