गुराँस लाइफद्वारा पशुपतिमा सामूहिक भोजन आयोजना «

गुराँस लाइफद्वारा पशुपतिमा सामूहिक भोजन आयोजना

‘गुराँस लाइफसँग सुरक्षित हाम्रो जिन्दगी’ भन्ने नाराका साथ कम्पनी १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको वार्षिकोत्सवको उपलक्ष्यमा वर्षैभरि प्रत्येक महिनाको १७ गते संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्ने योजनाअनुरूप आइतबार समाज कल्याण केन्द्र, वृद्धाश्रम देवपत्तन, पशुपतिमा रहनु भएका १ सय ७० जना वृद्ध–वृद्धाहरूलाई सामूहिक भोजन गराउने कार्यक्रम सम्पन्न भएको कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रूपाखेतीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्