कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का एकल महिलालाई मंगलबार बाख्रा हस्तान्तरण गरिँदै ।

एकल महिलाको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि वडा कार्यालयले अनुदानमा बाख्रा वितरण गरेको हो । तस्बिर ः रासस