हिमालयन जनरल इन्स्योरेन्सको रक्तदान कार्यक्रम «

हिमालयन जनरल इन्स्योरेन्सको रक्तदान कार्यक्रम

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत थापागाउँ टोल सुधार समिति र रोट्रयाक्ट क्लब अफ यलको सहभागीतामा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा २१ जनाले रत्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्