हिमालयन रि–इन्स्योरेन्सको अध्यक्षमा पुनः गोल्छा «

हिमालयन रि–इन्स्योरेन्सको अध्यक्षमा पुनः गोल्छा

हिमालयन रि–इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष गोल्छालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । गत कात्तिक २६ गते सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट उनी आगामी चार वर्षका लागि अध्यक्ष पदमा चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्