Logo

५० लाख लगानीमा वीरगन्जमा क्याफे सञ्चालन

वीरगञ्जको माईस्थानमा मुन लभ क्याफे सञ्चालनमा आएको छ । करिब ५० लाखको लगानीमा क्याफे सञ्चालनमा ल्याइएको सञ्चालक शक्ति अग्रवालले बताए । क्याफेमा सुलभ मूल्यमा गुणस्तरीय खाना तथा खाजा पाउनुका साथै विभिन्न आइसक्रिमका आइटम तथा पेय पदार्थ उपलब्ध हुने सञ्चालक अग्रवालले जानकारी दिए ।
शान्त तथा मनोरञ्जनात्मक वातावरणमा बसेर खाजा नास्ता खाने स्थान नहुँदा अन्यत्र बजारमा पुग्नु पर्ने बाध्यता हटाउने उद्देश्यले आपूmहरु सबै सुविधासहितको क्याफे सञ्चालनमा ल्याएको अर्का सञ्चालक अरविन्द सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्