Logo

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते चुनाव

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसीर ३ मा चुनाव गर्ने निर्णय गरेको छ ।
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई मध्यावधि चुनावमा लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्