विभागले सिस्टम दुरूपयोग गरी बिक्री गरेका लाइसेन्स रद्द
यातायात व्यवस्था विभागका प्राविधिकहरूले सिस्टमकै दुरूपयोग गरी बिक्री गरेका सवारीचालक अनुमतिपत्र प्रदेश सरकारले रद्द गरेको

सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक वर्ष २०७४-७५ मा ट्रायल पास परेका तर राजस्व