पुरातात्विक सम्पदाका रूपमा रहेका मठमन्दिरको दानदक्षिण तथा भेटीमा अनियमितता हुन नदिन लेखापरीक्षण गरिने भएको छ