
मनाङमा ३ दिनदेखि फसेका ३५ जनाको उद्धार
हिमालपारी मनाङमा बाढी र पहिरोका कारण तिनदिन अघिदेखि फसेका ३५ जनाको हेलिकप्टरमार्फत् उद्धार भएको छ
हिमालपारी मनाङमा बाढी र पहिरोका कारण तिनदिन अघिदेखि फसेका ३५ जनाको हेलिकप्टरमार्फत् उद्धार भएको छ
दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको चेताङमा पहिरो गएपछि त्यहाँ फसेका बृद्ध दम्पत्तिलाई नेपाली सेनाले हेलिकप्टर मार्फत बुधबार