विश्व व्यापार संगठन : नेपालका लागि कम फलदायी
नेपालले आफ्नो आन्तरिक उत्पादन र अर्थतन्त्र बलियो नबनाएसम्म डब्लूटीओबाट नेपालले कुनै फाइदा लिन नसक्ने देखिन्छ

सन् २०१८ जनवरीदेखि सुरु हुँदै आएको अमेरिका र चीनबीचको व्यापारिक तनाव मत्थर भएको देखिँदैन ।