
मालपोतको सेवा लिन महिना दिन होटलको बास
जुुम्ला-अनलाइन प्रणाली सुरु भएपछि छिटो छरितो सेवा पाउने आशा गरेका नागरिकले झनै सास्ती पाएका छन्
जुुम्ला-अनलाइन प्रणाली सुरु भएपछि छिटो छरितो सेवा पाउने आशा गरेका नागरिकले झनै सास्ती पाएका छन्
जुम्लाको गुठीचौर गाउँपालिकाले सुन्दै अचम्म लाग्ने खालका कर संकलन गर्न थालेको छ । स्थानीय सरकार