‘क्यानोनिङ’को सफल परीक्षण
गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल ‘क्यानोनिङ’ (छाँगावरोहण) व्यावसायिक रुपमा शुरु गरिने भएको छ

पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङस्थित महभिर झरनामा साहसिक खेल क्यानोनिङ व्यावसायिक रूपमा सुरु