रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ मा रहेको डिग्रे साइकुमारी भगवतीको मन्दिरमा लागेको मेला ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ मा रहेको डिग्रे साइकुमारी भगवतीको मन्दिरमा लागेको मेला । यहाँ प्रत्यक वर्ष कात्तिक पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्छ । तस्बिर: रासस