जोखिमपूर्ण यात्रा गर्दै महिला

लगातारको अविरल वर्षाले काठेपुल बगाएपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडीखोलाका महिला तथा बालिका अस्थायी काठेपुलबाट आफ्नो गन्तव्यतर्फ जाँदै । तस्बिर तस्बिर : रासस