Logo

हानारो कपमा नेपालले पाकिस्तानलाई ११-0 ले पराजित गर्दै क्वाटरफाइनलमा

जीएमई कोरियाको आयोजनामा कोरियास्थित असान रंगशालामा १६ देशका १६ टीमबीच भएको प्रतिष्पर्धात्मक खेलको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ

नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५-२, श्रीलंकाले कम्बोडिया लाई २-१ रमंगोलियाले सिआईएस नेसन्सलाई ४-१ले हराउदै ग्रुप ए बाट दोस्रे चरणमा प्रवेश गरेका छन्

कोरियामा जारी उक्त प्रतिष्पर्धात्मक खेलको फाइनल खेलआउँदो सेप्टेम्बर १२ मायोग्सन वर्ल्ड कप रंगशालामा हुँदैछ

प्रतिक्रिया दिनुहोस्