Logo

स्मार्टडोकोको ‘फादर्स डे अफर’

फादर्स डे को अवसरमा स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ । आईएमएस ग्रुपले स्मार्ट डोकोलाई प्राप्त गरेपछि कम्पनीलाई नेपालमा उच्चतम मूल्यांकन गरिएको ई–कमर्स एपको रूपमा पनि मान्यता दिइएको छ ।
स्मार्टडोकोसँग फादर्स डे का लागि अन्य वस्तु जस्तै केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु, र अन्य धेरै वस्तुमा ३३ प्रतिशतसम्म छुट र नि:शुल्क डेलिभरी उपलब्द गराइएको छ । ग्राहकहरूले आफ्नो एन्ड्रोइड वा आईओएस उपकरणमार्फत एप डाउनलोड गरि वा स्मार्टडोको वेबसाइटमार्फत आफ्नो मनपर्ने समान अर्डर गरेर यो अफर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । स्मार्टडोकोले तीन भाग्यशाली विजेतालाई एनरजायीजर स्पिकर, एनरजायीजर पावर बैंक र उपहार कार्ड ५०० रुपैयाँ दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्